प्रधानमन्त्री ओलीद्वारा भिक्षु अश्वघोषको स्वास्थ्य लाभको कामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । आज अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले वहाँको स्वास्थ्य लाभको कामना...