२४ फाल्गुन २०७५, शुक्रबार
गोदावरीमा प्याराग्लाइडिङ : पहिले कौतुहल, अनि डर र पछि मजा
काठमाडौं । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि...