‘कानुनी रुपमा बाध्यकारी परिवर्तन’मा सहमति भयो : बेलायत
स्ट्रासबर्ग, फ्रान्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट ‘कानुनी रुपमा बाध्यकारी प्रत्याभूति प्राप्त भएको बताएकी छन् । उनले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको...