विकासका लागि हातेमालो गर्न महानगर तयार : चिरिबाबु
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताएका छन् । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक...