शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताएका छन्। जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक,...