सामुुदायिक विद्यालयमा आकर्षण कम
ललितपुर । महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनका लागि स्थानीय बालबालिकाको आकर्षण कम देखिएको छ । त्यहाँका बासिन्दाको आर्थिक अवस्था सुदृढ, केही पुख्र्यौँँली सम्पत्तिको सुविधा हुँदा यी विद्यालयको तुलनामा धेरैजसो अभिभावकले...