नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुन्छ : अध्यक्ष दाहाल
लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज...