सभामुखको भूमिका तटस्थ हुन सकेन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक...