सञ्चारमाध्यम न्यायाधीश र प्रहरी बन्नु हुँदैन : अध्यक्ष आचार्य
चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यम न्यायाधीश र प्रहरी बन्ने प्रवृत्ति राम्रो नभएको बताएका छन् । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रममा...