स्वतन्त्र पत्रकारिताको पक्षमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल
घोराही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रेस बलियो नभए लोकतन्त्र पनि बलियो नहुने बताएका छन् । लोकतन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै मिडिया बिना लोकतन्त्र धरापमा...