रवि र छविको मुद्दामा जिल्लाको मिसिल झिकाउन उच्च अदालतको आदेश
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मुद्दामा फायल झिकाउन आदेश भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित...