दसैँपछि जिल्ला प्रशासनमा सेवाग्राहीको बढ्यो सेवाग्राहीको चाप
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने भएका कारण सेवाग्राहीको चाप बढेको...