काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै, दल नेता चयन प्रक्रिया अघि बढ्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। पार्टीभित्र संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक आह्वान गरिएको हो। पार्टीका...