प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला, यी ५ सर्त पालना गर्नुपर्ने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले प्याराग्लाइडिङ भोलि ९शनिबार० बाट खुला गर्ने निर्णय गरेको हो। प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि...