तिहारमा ७० करोडभन्दा बढी सुनचाँदीको व्यापार
काठमाडौँ । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दसैँपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो । दसैँको समयमा दैनिक २०...