माओवादीलाई ‘विप्लवको सन्देश: एकता प्रक्रियाबाट पछाडि हटेका छैनौँ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी घटकहरूसँगको एकता प्रक्रियाबाट आफूहरू ब्याक नभएको बताएका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको...