सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीनको मृत्यु, ५२ जना घाइते
चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पाबाट जन्ती...