वन मन्त्रालयको नाम फेर्न माओवादी सांसद सापकोटाको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न...