यस्तो छ प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सम्बोधन गर्ने क्रममा सरकार सकारात्मक रूपमा आफ्नो काममा अघि...