तीन जना प्रहरी स्वास्थ्यकर्मीको बढुवा (सूचीसहित)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न स्वास्थ्य उपसमूहअन्तर्गतका तीन जना अधिकृतहरुलाई बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिले प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपी, नर्सिङतर्फको इन्स्पेक्टरबाट डीएसपी र प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपी पदमा...