श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ
काठमाडौँ । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । दिसानायकेले प्रधानन्यायाधीश जयन्ता जयसूरियासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनी वामपन्थी दल नेशनल...