महासमिति बैठकको समापन अघि काँग्रेसका शीर्ष नेताको बैठक बस्ने
काठमाडौँ । नेपाली काँग्रेसका महासमिति बैठकको समापन अघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गोदावरीमा बस्ने भएको छ । बैठकको बन्द सत्रबाट आएका सुझावहरूलाई प्रदेश सभापतिहरूले शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यतिलिका...