प्राधिकरणद्वारा रोयल्टी र दस्तुर नतिर्ने ९० इन्टरनेट कम्पनीको नाम सार्वजनिक
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष...