‘संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कूटनीतिक छवि उच्च भयो’: परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन्...