रसुवा बाढी: काठमाडौँ ल्याइएका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
काठमाडौँ । रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौँ ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार बिहीबार बिहान सम्म...