चीनले भन्यो- ‘नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्’
काठमाडौँ । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधवारको...