२० वर्ष देखि नर्वेमा बस्दै आएका सिटौलाले पाए नागरिकता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैर आवासीय नेपालीलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ । विगत २० वर्ष देखि नर्वेमा बस्दै आएका आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनका बिशालकुमार सिटौलाले नागरिकता...