निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत(तस्बिरहरू)
काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट...