श्रम संस्कृति पार्टीले कटायो समानुपातिकतर्फ ३ लाख मत
काठमाडौँ । प्रत्यक्षतर्फ ३ क्षेत्रमा जित हासिल गरेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि तीन लाख मत कटाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार श्रम संस्कृति पार्टीले...