होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्ली: भन्छन्- ‘अब मर्नुको विकल्प छैन’
काठमाडौँ । काठमाडौँका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि...