जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादबारे टुङ्गो लगाउन निर्वाचन आयोगको इजलासले आज अन्तिम बहस गर्दै छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि...