शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा फर्किए
काठमाडौँ । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई ओली समूहमा फर्किएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले प्रचण्ड–माधव...