उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको शपथग्रहण सम्पन्न
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठलाई महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले शपथ गराएका हुन्...