काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको छ।
बिहीबार बिहान प्रहरीको टोली जनआस्थाको कार्यालय पुगेर खानतलासी तथा छापा मारेको हो। यसअघि बुधबार साँझ प्रहरीले पत्रकार श्रेष्ठलाई उनकै निवासबाट पक्राउ गरेको थियो।






