सञ्चार मन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक...