महिला टि-२० विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको...