काठमाडौँ उपत्यकाबाट विप्लवका ३ जना विद्यार्थी नेता र २ जना कार्यकर्ता पक्राउ
काठमाडौँ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई काठमाडौँको कोठेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।...