केपी ओली कामचलाउ होइन फुलफेज प्रधानमन्त्री हो : प्रवक्ता ज्ञवाली
काठमाडौँ । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारेका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवाली केपी...