बेलायतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी...