नेपाली कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच सर्वदलीय बैठक सोमबार अपरान्ह कांग्रेस कार्यालय सानेपामा बसेको छ । बैठकमा कांग्रेस सभापति...