२८ कार्तिक २०७७, शुक्रबार
ललितपुर प्रशासनले मङ्सिर ३ देखि सेवा सुरु गर्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल स्थगित रहेका नागरिकता वितरणलगायतका सेवा मङ्सिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका...