नेपाल टेलिकमको आकर्षक फेस्टिभल अफर : फेसबुक र युट्युव अनलिमिटेड चलाउन मिल्ने
काठमाडौँ। नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक फेष्टिभल अफर ल्याएको छ । चाडबाडको बेला युट्युव र फेसबुक अनलिमिटेड चलाउन मिल्ने गरी नयाँ आकर्षक अफर ल्याएको हो...