जलेका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन कार्यालय धाउनु नपर्ने
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको...