प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ। आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको...