बागमतीका प्रदेश प्रमुख अस्पताल भर्ना
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् । उनी काठमाडौँस्थित ग्राण्डी अस्पताल भर्ना भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । चिकित्सकहरूको सल्लाह अनुसार...