नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ...