सरकार एक्लैले देश विकास गर्न सक्दैन, जनताले सहयोग गर्नुपर्छ : पूर्वप्रधानमन्त्री चन्द
काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन्। बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश...