‘नेपालमा लगानी बढाउन इच्छुक विदेशी लगानीकर्तालाई सरकारले स्वागत गर्छ’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा वातावरण बन्दै गएकाले लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । अहिले अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएकाले नेपालमा...