२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पको क्षतिको प्रारम्भिक विवरण : ५ घरमा समान्य क्षति 

अ+ अ-

तस्बिर : फेसबुक बाट

काठमाडौँ । आज बिहान धादिङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण केही घरमा समान्य क्षति भएको छ । 

प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार ५ वटा घरमा समान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु भनिएको ज्वालामुखी गाउँपालिकाको वडा नं. ५ र ७ का ५ घरमा सामान्य क्षति भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार वडा नं. ५ मा ४ वटा घरमा क्षति पुगेको र पहिरो समेत गएको छ भने वडा नं. ७ मा एउटा घरमा क्षति पुगेको छ । 

क्षति हुनेमा कच्चि घर रहेका छन् । जिल्ला प्रशासनले क्षतिको विवरण लिने क्रम जारी छ । 

अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए । उद्धारका लागि सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको उनले जानकारी दिए । बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई गोरखाको बारपाक केन्द्रबिन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो।