सरकारको निर्णयविरुद्ध त्रिवि परिसरमा विद्यार्थीहरूको संयुक्त मार्चपास
काठमाडौँ । राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन् । घण्टाघर क्षेत्रबाट सुरु भएको मार्चपास त्रिभुवन विश्वविद्यालय (टीयू)...